पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटीले प्रदेशका मुख्यमन्त्रीसमक्ष सुशासन, रोजगारी र विकाससँग सम्बन्धित बिषयहरु समेटेरे मागपत्र बुझाएको छ । प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपालीको टोलीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष [...]