हिमालय आँखा अस्पतालमा श्रावण मसान्तसम्म नाम दर्ता निशुल्क

अजय नेपाली 

पोखरा ।
पोखरा स्थित हिमालय आँखा अस्पतालमा यहि श्रावण मसान्तसम्म जेनरल ओपिडीमा आउने बिरामीका लागी निशुल्क नाम दर्ताको व्यवस्था गरेको छ ।

पोखरा महानगरपालीका र हिमालय आँखा अस्पताल बिच सम्झौता भइ हाल महामारीका रुपमा फैलीएको आखाँ पाक्ने रोगका कारण अस्पतालमा जेनरल ओपिडीमा सेवा लिन आउने सेवाग्राहीका लागी निशुल्क नाम दर्ताको व्यवस्था गरिएको हो । यो विरामीको सहजताका लागी श्रावण मसान्त सम्म व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
1
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *