जातीय विभेदको अन्त्य, समानताको स्थापना र समतामूलक समाज निर्माण अब राजनीतिक भाषणमा होइन, व्यवहारमै देखिनुपर्छ। नेपालको सामाजिक संरचनामा जातीय विभेद, छुवाछूत र सामाजिक असमानताको प्रश्न आज पनि गम्भीर चुनौतीका रूपमा विद्यमान छ। [...]