गण्डकी प्रदेश मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका वडा नं २ मार्फा राज खोलामा बनेको मोटरएबल पक्की पुल लामो समयदेखि अलपत्र परेको छ । सरकारले काम गर्ने ठेक्दार भन्दा पनि ठक्दारलाई योजना दिनाले हुने गरेको समस्या हो यसको लागि जन आवाज बुलन्द्ध हुन जरुरी छ र्कोतिर सरोकारवाला निकाय पनि जवाफदेही हुन जरुरी हुनेकी नहुने सोचनिय बिषय हो । तर जिल्ला बाहिरका ठेक्दार नभै ठक्दारले पुल निमार्णको जिम्मा लिने तर समयमा सम्पन्न नगर्ने परिपाटीको अन्त्य हुनुपर्छ । समयमा काम सम्पन्न गर्छु भनी कामको जिम्मा लिएका कम्पनी तथा ठेक्दानरले समयमा काम नबुझाए कानुनी दायरामा लिएर कार्वाही गर्न सरोकारवाला निकायले प्रकृया अगाडि बढाउन जरुरी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्