घरपझोङ गापा ३ पुथाङ बजार जोमसोम एयरपोर्टमा आजदेखि सडकको काम शुरू (भिडियो सहित)

२०७९ जेठ २६ मुस्ताङ : बेनी जोमसोम सडक बिस्तार , फराकीलो र कालोपत्रे गर्ने क्रममा बिबिध किचलोलाई पार गर्दै यतिखेर भने सडक डिभिजन कार्यालय मुस्ताङले काम अगाडि बढाएको छ । घरपझोङ गापा ३ पुथाङ बजार जोमसोम एयरपोर्टमा आजदेखि सडकको काम शुरू भएको छ ।गाउलेको धेरै बिवादपछि ११ मिटरको बाटो प्राबिधिकले नापे अनुसार कसैलाई काखापाखा नहुने गरी काम शुरू गर्दैछन् ।

No description available.

तस्बिरः सुनिल परियार

No description available.

तस्बिरः सुनिल परियार

सडक डिभिजनबाट परिचालित भएकी इन्जिनियर मन्द पन्तको भिडियो बाइट ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *