२०८३ असोज ७ मुस्ताङको घरपझोङ गाउँपालिकामा भाद्र ३० र ३१ गते आयोजित ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ सम्पन्न भएपछि सम्मेलनस्थलमा राखिएको ब्यानरको दृश्य। सम्मेलनले हिमालदेखि तराईसम्म जलवायु परिवर्तनका असर, चुनौती र समाधानका विषयमा साझा बहस गर्दै जलवायु न्याय र स्थानीय तहको प्रतिबद्धतामा जोड दिएको छ।



प्रतिक्रिया दिनुहोस्