जाजरकोटकाे रामिडाँडा केन्द्रबिन्दु भएर फेरि ५.८ रेक्टर स्केलको परकम्प

 

२० कात्तिक, जाेमसाेम । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
1
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *