असारे बिकासको भद्दा नमुना भएको भन्दै ध्यानाकर्षण पत्र बुझाए नेकपा एकीकृत समाजवादी निकट मोर्चा संगठनले

नेकपा एकीकृत समाजवादी निकट मोर्चा संगठनले सडक डिभिजन कार्यालय पोखरामा विभिन्न सडक निर्माणका कामहरु तदारुकताका साथ नभएको र असारे बिकास को भद्दा नमुना भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । युवा संघ नेपाल केन्द्रिय सदस्य कपिल पौडेल को नेतृत्वमा गयको मोर्चा संगठन को समूहले कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै सडक निर्माणकार्य समयमा नहुँदा दुर्घटनाको जोखिम बढीरहेकोे र जनताको स्वास्थ्य मा समेत प्रतिकुल असर पर्दै गयको छ , निकट भबिस्यमा पर्यटनको राजधानी को रुपमा घोषणा हुन लागेको पोखरामा आम जनता र पर्यटकले समेत सास्ती ब्यहोर्दै आयका छन जसले गर्दा पर्यटन ब्यबसाय समेय धरापमा परेको छ ।
ध्यानाकर्षण पत्रमा पोखरा सहरी सडक अन्तर्गतका विभिन्न सडक र सिद्दार्थ राजमार्ग अन्तर्गतको छोरेपाटन सडक र बिरौटा पृथ्वी चोक सडक खण्ड लगायत संघीय सरकार द्वारा संचालित योजना समयमा नसकियमा उत्पन्न परिस्थितिको जिम्मेवार सडक कार्यालय हुनुपर्ने भन्दै ध्यानाकर्षण गरिएको थियोे
ध्यानाकर्षण पत्रमा पोखरा सहरी सडक अन्तर्गतका विभिन्न सडक र सिद्दार्थ राजमार्ग अन्तर्गत को छोरेपाटन सडक र बिरौटा पृथ्वी चोक सडक खण्ड लगायत संघीय सरकार द्वारा संचालित योजना समयमा नसकियमा उत्पन्न परिस्थिति को जिम्मेवार सडक कार्यालय हुनुपर्ने भन्दै ध्यानाकर्षण गरिएको थियो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *