मुस्ताङमा भुकम्पकाे धक्का महसुस

 

जाेमसाेम:  मुस्ताङमा भुकम्पकाे धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

मुस्ताङ लगायत विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

2
Excited
2
Happy
0
In Love
2
Not Sure
2
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *