प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलि बिच भेटवार्ता

बिना ढुङ्गाना

पाेखरा । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बिच आइतवार बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्री, प्रचण्ड लाई भेट्न एमाले अध्यक्ष ओलि आज बिहान वालुवाटार स्थित प्रधानमन्त्री निवास पुगेका थिए। उक्त भेटमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको थियो ।

कोशि प्रदेशमा नयाँ सरकार गठन साथै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भैईरहेको बेलामा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुबिच भएको भेटलाई अर्थपुर्ण मानिएको छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *