पोखरा ७ बुलौदीमा मोटरसाइकल दुर्घटना हुदा दुइजना गम्भीर घाइते

अजय नेपाली

श्रावण ६ २०८० । पोखराको बुलौदीमा विहान करिब ५:४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुदा सवार दुईजना गम्भीर घाइते भएका छन ।

शनिबार बिहान करिब ५:४५ बजे ग १९ प ६०६८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुदा बाइकमा सवार दुइजना गम्भीर घाईते भएका छन ।

उनीहरुको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ र दुवै अचेत अवस्थामा रहेको पाइएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *