५० औं थाक खेलकुद च्याम्पियनसीप तथा रनिङ शील्ड प्रतियोगीता ताक्लुङमा हुने

 

सुशीलबाबु थकाली, थाक खेलकुद तथा सांस्कृतिक बिकास संघद्वारा प्रत्येक बर्ष आयोजना हुने ५० औं थाक खेलकुद च्याम्पियनसीप तथा रनिङ शील्ड प्रतियोगीताको आयोजना ताक्लुङमा हुने भएको छ । उक्त च्याम्पियनसीप मुस्ताङको थासाङ गाउँ पालिका वडा नम्बर ५ स्थित ताक्ुलङमा आयेजाना हुने आयोजक समितिले बताएको छ ।

यस अघि भएको ४९ औं च्याम्पियनसीप मुस्ताङको घरपझोङ गाउँ पालिका अन्तरर्गत जनहित युवा क्ल्बले आयोजना गरेको थियो । त्यसपछि आयोजना हुने भनिएको ५० औं संस्करण ताक्लुङमा आयोजना हुने भनिए पनि कोभिडको कारण हुन सकिरहेको थिएन । दुई बर्षसम्म कोभिडकै कारण आयोजना हुन नसकेको च्याम्पियनसीप यस बर्ष भने भव्य रुपमा ताक्लुङमा सम्पन्न हुने भएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
2
Happy
0
In Love
1
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *