जब बर्षातको समय आउछ तब हिमालपारिको जिल्ला मुस्ताङ दुरदराजको स्थानमा रहेर अन्य जिल्लाहरूसंग सम्वन्ध बिच्छेद हुने गर्दछ । अर्कोतर्फ हिलाम्य मोटरबाटो , बाढिपहिरो र डुङ्गा खस्ने जोखिम यात्रा कहिलेसम्म । समस्याको समधान क कसबाट हुनेहो । बेनी जोमसोम सडकको दीर्घकालीन रूपमा समस्याको अन्त्य हुनेकि नहुने । सडकको अनुगमन र निरन्तर सडक सुचारू गराउन कुनपक्ष र सरोकारवाला निकायले जिम्मेवारी लिनुपर्ने हो । अर्थले अनर्थ लाग्दैन भने स्थानीय , प्रदेश , संघ जनप्रतिनिधि र सरोकार पक्षले मनदेखि सोचेर काम गरेकै छैनन्। सम्बन्धीत निकायहरूको गाडी दैनिक रूपमा बेनी जोमसोम सडकमा आउनेजाने गरेको हुन्छ तर उनीहरूलाई बाल मतलव छैन यो थीति कहिलेसम्म । जोखिम यात्रा कहिलेसम्म । यसको समधानको लागि सरोकारवाला निकायले बेलैमा ध्यानदिन जरूरी देखियो ।
२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
३०२९-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नं:
३४८८
© २०८१ - हिमालपारीको आवाज दैनिकमा सर्वाधिकार सुरक्षित
Site By: Binay Bajagain
प्रतिक्रिया दिनुहोस्