समाजवादीले पायो नयाँ मन्त्री, यी हुन देउवा सरकारका समाजवादी सारथि

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्री मण्डल पुनर्गठन गरेका छन् । नेकपा एकिकृत समाजवादीका तर्फबाट नयाँ मन्त्रीहरु नियुक्त गर्दै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।

अब एकिकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *