पर्यटनमन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेका   संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले 5: 30 बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।

मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएपछि आलेले शुक्रबारको पोलिटब्युरो बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए।

जस अनुसरा उनले पार्टी अध्यक्षालाई राजीनामा पत्र बुझाइसकेका छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *