काठमाडौं, मुस्ताङ , पोखरा, बागलुङमा भूकम्पको धक्का महसुस

 

जाेमसाेम/ मुस्ताङ, पाेखरा , बागलुङ, काठमाडौं लगायत पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । देशका विभिन्न भागमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *