नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूकाे अध्यक्षमा आरती लामा

 

नेकपा एकीकृत समाजवादीनिकट अनरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासचिव थिइन् ।

बैठकले हालका अध्यक्ष सुदेश पराजुलीलाई विदा गरेको छ । यस्तै महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *