कास्कीमा ४ रेक्टर स्केलकाे भूकम्प

 

पोखरा/ कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान ४ रेक्टर स्केलकाे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
1
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *