२०८१ माघ ३
९८५७६५०३३४, ९८५७६५००९३

४० वर्ष माथीका एकल महिलालाई भत्ता

काठमाण्डाैँः अब ४० वर्ष माथीका एकल महिलालाई भत्ता दिने तयारीस् ४० वर्ष उमेर व्यतित गरी एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउन सक्ने गरि प्रावधान खुलाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पश्चात समितिका सचिवले भने विवाह गरी वा नगरी एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पूरा गरेका, त्यसैगरी सम्बन्धविच्छेद गरेका अनि श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रूपमा एक्लो जीवन व्यतित गरिरहेकाु  यो भनेर यस्ता महिलाहरूलाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनुपर्छ भनेर यस संशोधनलाई समितिले  सर्वसम्मत स्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्