हिमालपारिको जिल्ला मुस्ताङमा रहेको एकमात्र तेज निरला जनहित बहुमुखी क्याम्पस आजसम्म आंकीक हुन सकेको छैन । नाम बहुमुखी पढाई एकमुखी हुंदा यहांका बिद्यार्थीहरु जिल्ला बाहिर उच्च शिक्षा हांसीलको लागि जान पर्ने बाध्यता रहेको छ । यस क्याम्पसलाई सरकारी बनाउन बिभिन्न संकाय खोल्न सरोकारवाला निकयहरुको अबिलम्व ध्यान जाओस् । भनिन्छ जुन ठाँउमा गुणस्तरीय शिक्षा हासील गर्ने असंख्य सरकारी बिद्यालय र क्याम्पसहरु खोलिन्छ त्यहां समाजवादी बिकास हुन्छ त्यसैले सरोकारवाला निकायहरुको बेलैमा ध्यान जानैपर्छ ।
२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
३०२९-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नं:
३४८८
© २०८१ - हिमालपारीको आवाज दैनिकमा सर्वाधिकार सुरक्षित
Site By: Binay Bajagain
प्रतिक्रिया दिनुहोस्