२०८१ माघ २५
९८५७६५०३३४, ९८५७६५००९३

महानगरको कुनैपनि गाडि रोके सिंहदरबारमा आगो लगाइदिन्छु: बालेन्द्र शाह

प्रबिन पाण्डे

काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाह उर्फ बालेनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन। सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

शनिवार सामाजिक संजालमा लेख्दै उनले भनेका छन, “आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

प्रतिक्रिया दिनुहोस्