फतुवा विजयपुरका मेयरविरुद्ध भ्रष्टाचारको मुद्दा

१२ असार, काठमाडौैं । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय, तत्कालिन उपमेयर कान्ति देवीसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

प्रचलित ऐन नियम विपरित लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साभारः अन्लाइनखबर

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *