अध्यक्ष लामिछानेले भने शिक्षा स्वास्थ्य युवा रोजगारी साथै युवालाई बिभिन्न किसिमका तालिम दिने

अध्यक्ष  दिपेन्द्र जगं लामिछाने
सपना क्षेत्री  । पर्वत जिल्ला  तिलाहार गाविस  मोदी गाउँ पालिका वडा नं 6 का गठबन्धन  तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारी अध्यक्ष  दिपेन्द्र जगं लामिछाने बिजय भएका थिए  ।  निकै ठूलो प्रतिस्पर्धाबाट उहाँले बिजय प्राप्त गरेका हुन ।
यस वडामा अध्यक्ष लामिछानेले भने  जनताका  लागि  विकास नै  आफ्नाे  पहिलाे प्राथमिकता   रहेकाे बताए ।
सबै जनतालाई खानेपानी तथा सरसफाई  दिने,  डिभिजन कार्यालयमा गएर ऐजेण्डा तय तथा शिक्षा स्वास्थ्य युवा रोजगारीका जस्तै युवा लाई बिभिन्न किसिमका तालिम दिने याेजना रहेकाे बताए ।
 युवाहरुलाई फनिचर बिधुतिय उपकरणहरुमा मर्मत सम्भार तथा उनिहरु कोक्षमता हेर्दै रोजगार को अवसर प्रदान गर्ने र सबै जनता को पहुँच सम्मा पुग्ने गरि काम गर्ने बताए ।
अध्यक्ष लामिछानेले भने   समाजमा पहिलो देखि नै  आफु पहिला देखि नै   सामाजिक काम गर्दै आएको बताए ।   म जनता समक्षे गएर ऐजेण्डा बनाउने छु ।  निणर्य गर्दा सबैलाई थाहा दिने साथै सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
 वडा नं 6 का बासिन्दाहरु प्रत्यक्षरुपमा लाभान्वित हुने र जो पिडित परिवार छ   त्यसलाई   सहयोग गर्न महिला र बालबालिकाको क्षेत्र मा काम गर्ने  बताए ।  सामुहिक रुपमाबाट छलफल गर्न आयोजित कार्यक्रममामा सबैलाई सहभागिता गराउने र सार्वजनिक  आफ्नाे निति तथा कार्यत्रफम अघि सार्ने  प्रतिबद्धता   गरेका छन् ।
आफु  जनताको समस्यामा  समाधान गर्न सधै सकारात्मक  रहकाे बताए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *