कलाकार दिपाशा बीसीको निधन

 

कात्तिक २३ काठमाडौं । अभिनेत्री तथा डान्सर दिपाशा बीसी जलपरी को निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा  बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।उनले पछिल्लो समय म्युजिक भिडिओ तथा सिरियलमा अभिनय गर्दै आएकी थिइन् । ‘जलपरी’ नामले उनी मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन् । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *