कास्कीको धम्पुसमा ४.९ रेक्टरकाे भुकम्प

पोखरा, ९ असार – आज विहान कास्कीको धम्पुसलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको लुम्ले र धम्पुसको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो । भुकम्पको धक्का कास्की, पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लामा महशुस गरिएको थियो ।

  • भूकम्पको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
1
Happy
0
In Love
1
Not Sure
1
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *