चिरफार

मुस्ताङको राजनीति यतिखेर लाजनीति हुन पुगेको सरोकार बताउँछन् । घरपझोङ र थासाङ गाउँपालिकामा गठवन्धन पार्टीको उम्मेदवार र मतदाताको मत मोटो रकम खर्चेर अन्य पार्टीले गाउँ कार्यपालिको चुनाव जितेको स्थानीय बताउछन् । यस बिषयमा सरोकारवालाहरुले खोज अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्यायी मत किनवेच गर्ने दोषी उपर कार्वाही गर्नुपर्ने स्थानीयको जन आवाज रहेको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *