स्वर्गीय अभिनेता सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

 

स्वर्गीय अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाईड नोट भेटिएको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा ताम्राकारको मोबाइल लाई फोरेन्सिक परीक्षण गर्न पठाईएको थियो ।

उक्त परीक्षण बाट आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखिएको भेटिएको छ। प्रहरी स्रोतका अनुसार नोटप्याडमा यस्तो लेखिएको छ (Its all my fault, कसैलाई ब्लम नगर्नु यो सबै End हुनु थियो सो सकियो। Let me rest in peace,धन्यवाद ।) ३१ बर्षिय अभिनेता सारुक रातोपुलस्थित आफ्नै घरमा असार २९ गते मॄत भेटिएका थिए ।

सारुकले इन्टु मिन्टु लन्डनमा, मेरी मामु,रानि लगायतको चलचित्रमा अभिनय गरेका थिए । उनले ( हास्ट्याग माया ) अभिनयमा ब्यस्त रहँदै गर्दा आत्महत्याको आत्महत्या गरेका थिए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *