राष्ट्रपति रामचन्द्र पाैडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

 

१७ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालय स्रोतले जनाए अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेका हुन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा  राष्ट्रपति पौडेललाई अनुरोध  गरेको थियो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
1
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *